लकडाउन मात्र गर्न जानेको सरकारले राहत दिन जानेन–काम नगरेपनि नियमित तलब आउनेहरुले मात्रै लकडाउन गर्नुपर्ने भनिरहेको खुलासा
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नेपालमा लकडाउन भएको पनि पाँच महिना भैसकेको छ। पहिलो फेजको लकडाउन त्यस्तै चार महिनाको लकडाउन पश्चात केही दिनका लागि लकडाउन खुल्ला गरेको सरकारले…