Video News Report-दुईपल्ट विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने महिला पत्रकार कल्पना महर्जनको महाअभियान

काठमाडौं। विश्वको अग्लो शिखर सगरमाथाको महिला पत्रकार कल्पना महर्जनले दुईपल्ट सफलतापूर्वक आरोहण गरेकी छन्। पत्रकार महर्जनले पहिलो पल्ट सर्वोच्च शिखर सगरमाथामा नेपालवाट र दोश्रोपल्ट...

मिस नेपालका नायक सीताराम पोखरेल सेल्फ क्वारेन्टाइनमा मनमगन

https://www.youtube.com/watch?v=ctwwZ56RER8 काठमाडौं। मिस नेपालहरुलाई पहिलोपल्ट नायिका बनाउने गायक अरु कोही नभइकन चर्चित गायक सीताराम पोखरेल नै हुन। गायक पोखरेलले पहिलो मिस नेपाल रुबि राणा देखि...
video

सरकार परिवर्तनको खेल

सात महिनाको मधुमास तोड्दै एकीकृत नेकपा माओवादीले केपी शर्मा ओलीमाथि अस्त्र प्रहार गरेको छ । मुलुकलाई पुनर्निर्माण अभियानमा होमेर बजेट ल्याउने तयारी जुटेको वर्तमान...

नेतादेखि अभिनेतासम्म च्याङ्बा लामाको फोटो तथा फ्रेममा मनमगन ( Video News Report)

काठमाडौं। विगत पच्चीस वर्षदेखि निरन्तर फोटोग्राफी गर्दैआएका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाका फोटोग्राफीमा एक से एक नेता देखि अभिनेतासम्म झुम्मिने गरेका छन्। च्याङ्बाका मनमोहक फोटोग्राफीमा बेग्लै...

एक कलमा चलचित्रकर्मी सरोज शर्माको घर–घरमा हरिया तरकारीको डेलिभरी सेवा

https://www.youtube.com/watch?v=FgsaIZS3kZo काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज सोमवारवाट २८ दिन पुगेको छ। यस अवधिमा दैनिक रुपमा आवश्यक पर्ने हरिया तरकारी एक कलको भरमा घर–घरमा डेलिभरी...

आमाघरकी आमा दिलशोभा आमाले दृष्टिविहिनहरुका लागि ४० घर–टहरा बनाइदिने

https://www.youtube.com/watch?v=algGn536QBQ&t=147s काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा ख्यातिप्राप्त समाज–सेवी दिलशोभा श्रेष्ठले नयाँ बर्ष सन् २०२० को अवसरमा नयाँ कार्यको घोषणा गरेकी छन्। आमाघरकी आमाको रुपमा पनि...

Nepali Full Movie लकडाउनमा झ्यानाकुटीको रिलिज–दर्शकको माया

काठमाडौं। अढाई बर्षअगाडि सिनेमा हलमा रिलिज हुंदा खासै दर्शक पाउन नसकेको नेपाली चलचित्र झ्यानाकुटीले युट्युबमा रिलिज भएको लगतै दर्शकको अपार साथ पाएको छ। लकडाउनको...

Full Movie Nepali film Aishwarya

काठमाडौं। हिरोभन्दा भिलेनले अत्यन्त चर्चा पाएको हलिउड तथा बलिउडका फिल्मसंग टक्कर दिने नेपाली फिल्म ऐश्वर्य युट्युबमा पनि रिलिज भएको छ। विसं.२०७४ सालको कार्तिकमा...
video

Love Diaries – Full Nepali Movie ft Sushil Shrestha, Rubeena Thapa, Bishwojit Rimal

Cast: Sushil Shrestha, Rubeena Thapa, Bishwojit Rimal Music: Arjun Pokharel Choreographer: Bikram Lama/Anjeela Khatri/Praveen Singh Singer: Sugam Pokhrel/Swechhya Thakuri Story/Screenplay: Madhu Bastola DOP: Sanjay...

लकडाउनमा घरैमा बसेर हेर्न मिल्ने गजबको महंगो नेपाली चलचित्र पासवर्ड (With Full Movie)

काठमाडौं। नेपाली चलचित्रको इतिहासमा हालसम्मकै सर्वाधिक लगानी रहेको नेपालवाहिर बेलायतवाट निर्माण भएको चलचित्र पासवर्डको युट्युब च्यानलावाट पनि रिलिज भएको छ। गत भदौं २७ गतेवाट...

Events