• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
अपाङ्गता क्षेत्रको उत्प्रेरणामय भोजराज र कमलाको शुभ विवाह अनुकरणिय

अपाङ्गता क्षेत्रको उत्प्रेरणामय भोजराज र कमलाको शुभ विवाह अनुकरणिय

3 May 2022
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Wednesday, February 8, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home TV Shows daily video news

अपाङ्गता क्षेत्रको उत्प्रेरणामय भोजराज र कमलाको शुभ विवाह अनुकरणिय

by Shyam Smrit
3 May 2022
in daily video news, Social, TV Shows
0
अपाङ्गता क्षेत्रको उत्प्रेरणामय भोजराज र कमलाको शुभ विवाह अनुकरणिय
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अपाङ्गता क्षेत्रको अनुकरणिय एवम् उत्प्रेरणामय विवाह वन्धनमा अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ बांधिएका छन्। अपाङ्गता क्षेत्रवाट लामो समयदेखि समसामयिक राजनीति तथा सामाजिक क्षेत्रमा आवाज बुलन्द गर्दैआएका श्रेष्ठको अपाङ्गता भएकी टेलिभिजन तथा रेडियो सञ्चारकर्मी एवम् गायिका कमला श्रेष्ठसंग शुभ–विवाह संपन्न भएको हो।

जन्मेको केही बर्षपछि पोलियोको कारण दुवै गोडा अशक्त भएतापनि सानैदेखि तिक्ष्ण बुद्धि तथा आँट, धैर्य र साहसका धनी व्यक्तित्व भोजराज श्रेष्ठ अपाङ्ता क्षेत्रको बुलन्द आवाज तथा शान हुन्। जसले विसं.२०४६ सालको जनआन्दोलन देखि विसं.२०६२–०६३ को ऐतिहासिका परिवर्तनको आन्दोलनसम्म पनि अपाङ्गता क्षेत्रवाट अग्रमोर्चामा बसेर कमाण्डिङ गरेका श्रेष्ठ लोकतान्त्रिक अपाङ संघका अध्यक्ष तथा स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका समेत अध्यक्ष हुन्।

त्यस्ते, दुई हात र एक खुट्टा नभएतापनि गायन क्षेत्रवाट अगाडि बढे्की
सञ्चारकर्मी कमला श्रेष्ठले एफएम रेडियो हुदै टेलिभिजनसम्म कार्यक्रम प्रस्तोता देखि समाचारबाचनसम्मको कार्य गरेर अतुलनीय कार्य गर्दैआएकी छन्।

दुवैवीच १२ बर्षअघि चिनाजानी भएपछि माया–प्रेम भएको र मंगलवार अक्षय तृतियाका दिन परिवार सवैको चाहना र सहमतिमा शुभ विवाह संपन्न भएको दुवैले खुशीका साथ बताएका छन्। भोजराज श्रेष्ठ र कमला श्रेष्ठवीचको शुभ विवाह सवैका लागि अनुकरणिय तथा उत्प्रेरणामय हुन पुगेको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख २० गते मंगलवार (अक्षय तृतिया) ।

Tags: #Bhoj Raj ShresthaKamala Shrestha
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57589
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In