Category: daily video news

विपदमा चुल्हो बाल्न सहयोग गर्ने मनकारी दुई मन शिवहरि र काजिलाल

  काठमाडौं। दिनानुदिन बृद्धि भैरहेको लकडाउनका कारण नेपालमा रोगले भन्दा भोकले मरिने डर हुन थालेको छ। जसको कारण कतिपयको चुल्हो नै बाल्न समस्या हुन थालेको छ। त्यसरी समस्या भएको खवर…

काठमाडौं महानगरपालिका वडा नंबर ४ मा पहिला काम अनि दामको नयाँ राहत

काठमाडौं। नेपालको जेठो नगरपालिका काठमाडौं महानगरपालिकाले जारी लकडाउनको अवस्थामा राहत वितरण गर्ने कार्यमा नयाँ मोडालिटी प्रयोग गर्न थालेको छ। महानगरका वडाहरुमा यस नयाँ मोडालिटीको प्रयोग भैरहेको छ। नयाँ मोडालिटीमा श्रममा…

मकै पोलेर परिवार पाल्ने मकैवाली कालीआमाको पीडामाथि महापीडा

  –सुनकुमार अवाल काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३२ स्थित कोटेश्वरमा मकै पोलेर जीविकापार्जन गर्दै गरेकी माया मगरलाई माया मगर भनेर खासैले चिन्दैन। मकैवाली कालीआमा भनेर मात्र चिन्ने गरेको छ।…

आमाघरका आमाहरुदेखि विपन्न वर्ग तथा अपाङ्गसम्मलाई राहत सहयोग

काठमाडौं। जारी लकडाउनका कारण भोकभाकै बन्न थालेका आमाघरका आमाहरुका लागि युवा समाजसेवी सुमन्त झा को बिशेष पहलमा न्यूजलाइन्स नेपाल डटकम तथा डिजिटल खवर डटकमको आयोजनामा राहत वितरण कार्य भएको छ।…

चक्करका नायक तथा सामाजिक अभियन्ता शिवहरि खनालको गायनमा टक्कर

    काठमाडौं। स्वर्गिय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष तथा सामाजिक अभियन्ता शिवहरि खनालको विशेष दखल र रुचि कलाकारितामा रहेको छ। कलाकारिता शिवहरिको रगतमा नै रहेको छ। कुनैवेला चलचित्र चक्कर…

न्यूरोड प्यूखाको व्यापारिक भवनमा भिषण आगलागी–मानविय क्षति हुन पाएन(With Video Report)

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ न्यूरोड प्यूखा स्थित एक व्यापारिक कम्पलेक्समा ठूलो आगलागी भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक नजिकको व्यापारिक भवनमा आगलागी भएको हो। सांझ ६ बजेतिर भएको उक्त…