Category: daily video news

साउदीवाट फर्केपछि विनोद कार्कीको दुवै किड्नी फेल–लकडाउनमा उपचार खर्च नभएर बेहाल

काठमाडौं। रोजगारीको सिलसिलामा दुई बर्ष साउदीमा बसेर आएका पाँचथरका विनोद कार्कीको दुवै किड्नी फेल भएको पनि बर्षौ भैसकेको छ। हाल काठमाडौंको गोगंबु बसोबास गर्ने कार्कीले साउदीमा दुई बर्ष बसेर कमाएका…

सुपरस्टार वडा अध्यक्ष दीपक केसीले अव तेश्रो फेजमा डोर टु डोर मध्यम वर्गलाई पनि राहत दिने

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ हस्पिटल हब नै भएको छ। यस वडामा २० वटा ठूला तथा साना राष्ट्रिय हस्पिटलहरु रहेको छ। यसअर्थमा काठमाडौं महानगरपालिका वडा नंबर ३ हस्पिटल हब…

किड्नी फेलर परिवारलाई लकडाउनमा अझ धेरै समस्या –सहयोगको आव्हान

काठमाडौं। कोरोनाको कहरको कारण जारी लकडाउनले अझ किड्नी फेल भएका विरामीहरुलाई धेरै समस्या भएको छ। हप्तामा दुईपटक डायालोसिस गर्नुपर्ने किड्नी फेलर विरामी तथा विरामीका परिवारलाई निक्कै समस्या परेको छ। त्यसमाथि,…

ज्येष्ठ नागरिक जोगनारायणमा देखिएको खुशी अनि लकडाउनको पीडा

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण विश्व नै बन्दाबन्दीको अवस्थामा रहेको छ। नेपाल पनि बन्दाबन्दी अर्थात लकडाउन भएको पनि आज शुक्रवारवाट ६७ दिन भैसकेको छ। यस अवधिमा नेपालीहरुको जनजीवन…

सडकमा मकै पोलेर जीविकापार्जन गर्ने मकैवाली आमालाई लकडाउनमा सहयोग

–समाचारको प्रभाव– काठमाडौं। जारी लकडाउनको कारण सडकमा मकै पोलेर जीविकापार्जन गर्दैआएकी एकल महिला मकैवाली कालीआमा माया मगरको केही दिनअघि भिजन संसार डटकममा प्रकाशित भएपछि त्यस समाचारको प्रभाव परेको छ। लकडाउनले…

लकडाउन दुई महिनावाट तीन महिनामा प्रवेश–पूर्वसैनिक आनन्दराज केसीको आवाज

–सुनकुमार अवाल काठमाडौं। आज मिति २०७७ जेठ ११ गतेसम्म आइपुग्दा देशमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमन फैलिनु नदिनका लागि २०७६ चैत्र ११ गते देखि गरिएको जारी लकडाउनको समयावधि दुई महिना पूरा…