Category: daily video news

Video News Report-नेपाली ओबामा च्याङ्बा लामा फ्रेम कंपनीको मालिक भएतापनि मजदूर

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वको बैभबशाली राष्ट्र अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बनेर सर्वसाधारण सरह काम गरेको पनि तीन बर्ष नाघिसकेको छ। बाराक ओबामालाई सर्वसाधारण जस्तो सामान्य जीवनमा फर्केर…

Video News Report-स्वयम्भुको बुद्धपार्कमा कुनैबेलाका नेपाली नाना पाटेकर भेटियो

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा कुनैबेला नेपाली नाना पाटेकर भनेर नाम कमाएका चलचित्रकर्मी हिजोआज यो पेशामा छैनन्। चलचित्र क्षेत्रवाट विलकुलै टाढा रहेर व्यापार व्यवसाय तथा समाज–सेवामा नै तल्लिन बनिरहेका छन्। चलचित्र…

Video News Report-नेपाली भाषामा बाँदर र सुँगुरको रोचक पक्ष रहेको चीनिया धारावाहिक नेपाली टेलिभिजनवाट प्रसारण

  काठमाडौं। चीनको केन्द्रिय टेलिभिजन (सिसिटिभी)ले सन् १९८६ सालमा निर्माण गरेको पश्चिमतिरको यात्रा नामक टेलिसिरियल नेपाली भाषामा तयार भएको छ। यस धारावाहिक टेलिसिरियलको गत दुईबर्षदेखि नेपालमण्डल टेलिभिजनवाट प्रसारण भैरहेकोमा यो…

Video News Report-सेतो बाघकी बघिनी अनिता केसीको स्वभाविकता

काठमाडौं। लामो भागको हिट टेलिसिरियल काली गण्डकीको सेरोफेरो देखि ऐतिहासिक नेपाली चलचित्र सेतोबाघमा समेत नायिका अनिता केसीको अभिनय रहेको छ। सेतोबाघका मुख्यपात्रको तीन महारानी मध्येकी एक रानी अनिता हुन्। यस…

Video News Report-सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल अर्गानिक गायिकाको गजबको रहर

काठमाडौं। सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल नेपालकी अर्गानिक गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम रहरको विमोचन भएको छ। ख्यातिप्राप्त अग्रज संगीतकार लक्ष्मण शेषले गायिका सुनुवारको गीति–एल्बम रहरको विमोचन गरेपछि सार्वजनिक…

Video News Report-चिकेन रोल गर्ने राजाराम पौडेल सनाखतमा हँसाएरै मार्ने लुटाहा

ललितपुर। दुई भाषामा निर्माण भएको नेपाली चलचित्र सनाखतको यतिखेर नेपालभाषामा धमाधम छायाँकन भैरहेको छ। चलचित्र सनाखतका सवै कलाकार मज्जाले नेपालभाषामा नै बोल्छन्। नेपालभाषामा नै दोहोरो संवाद गर्छन्। नेपालभाषी नेवार कलाकार…