Category: daily video news

अत्यन्त आत्मबलका धनी स्वतन्त्र संसारको बलियो आँट (With Video News Report)

काठमाडौ। स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली…

नेतादेखि अभिनेतासम्म च्याङ्बा लामाको फोटो तथा फ्रेममा मनमगन ( Video News Report)

काठमाडौं। विगत पच्चीस वर्षदेखि निरन्तर फोटोग्राफी गर्दैआएका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाका फोटोग्राफीमा एक से एक नेता देखि अभिनेतासम्म झुम्मिने गरेका छन्। च्याङ्बाका मनमोहक फोटोग्राफीमा बेग्लै जादू रहेको बर्तमान प्रधानमन्त्री केपी…

लुम्बिनीमा बनिदै गरेको बज्रयान महाविहारलाई पञ्चदानको पाँच लाख सहयोग

काठमाडौं। बौद्ध धर्ममा दान मध्येको महादान मानिएको सामुहिक पञ्चदान कार्यक्रमवाट उठेको सहयोग रकम शनिवार हस्तान्तरण भएको छ। नेपाल परम्परागत बौद्ध धर्म संघ, काठमाडौं शाखाव्दारा आयोजित कार्यक्रममा सामूहिक पञ्चदान कार्यक्रम मूल…

सिद्धिपुरमा नेवाः देय दबु नगर समिति गठन (With Video Report)

ललितपुर। नेवाः देय दबु नगर समिति गठन भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नंबर ६ स्थित थसी–सिद्धिपुरमा नेवाः देय दबु नगर समितिको विधिवत रुपमा गठन भएको हो। नेवाः देय दबुको…

अविवाहिता रितुको गायनमा दर्जनौ विवाह (Video News Report)

काठमाडौं। नेपाली लोकदोहरी गायन क्षेत्रमा क्षणमा लभ पर्ने तथा क्षणमा विवाह हुने अनि कुरा नमिलेमा टार्जेडी पनि हुने गर्दछ। लोकदोहरीको मर्म तथा भावना पनि यही हो। गम्केर गाइन्छ। कम्मर कसेर…

राजनीतिलाई पेशा नवनाउने युवा राजनीतिकर्मी लाक्स श्रेष्ठको भिडियो शुभकामना

काठमाडौं। राजनीतिलाई पेशाको रुपमा नलिने युवा राजनीतिकर्मी लाक्स श्रेष्ठ राजनीतिलाई समाज–सेवा बनाउन चाहन्छन्। प्रत्येक राजनीतिकर्मीहरुले राजनीतिलाई समाज–सेवाको माध्यम बनाएर समृद्ध नेपाल र सुखी नेपाली बनाउनु पर्दछ भन्ने धारणा राख्छन्। नेपाली…