Category: News

आइसीसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा नेपालको लगातार दोश्रो जित

काठमाडौ। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियामाथि लगातार दोस्रो जित हासिल गर्दै नेपालले कीर्तिमान बनाएको छ। यसअघि, स्कटल्यान्ड…

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिविया विरुद्ध नेपालको जित

काठमाडौ। कीर्तिपुरको क्रिकेट मैदानमा शनिवार विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिवियाविरुद्ध भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। टस जितेर व्याटिङ गरेको नामिबियाले नेपालविरुद्ध ९ विकेट क्षतिमा पूरा ओभर खेलेर…

नेपालमा पहिलो पटक अन्तरराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

काठमाडौ । नेपालमा पहिलो पटक अन्तरराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । बैशाख ४ गते काठमाडौँमा अन्तरराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन्। त्रिपुरेश्वरस्थित…

दिउँसो धेरै सुत्नेलाई मधुमेह हुने खतरा

काठमाडौ। दिनको समयमा धेरै सुत्ने बानी स्वास्थ्यको लागि हानिकारक हुने देखिएको छ । साथै यसले मधुमेहको खतरा बढाउने शोधकर्ताहरुले बताएका छन् । दिउसो केही बेरको लागि सुत्नु स्वास्थ्यका लागि फाइदाजनक…

साग र बंगबन्धु कप जित्ने फुटबल टोलीलाई दश–दश लाख पुरस्कार

काठमाडौं । साग र बंगबन्धु कप जित्ने फुटबल टोलीका सदस्यहरुले जनही १०–१० लाख पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले बंगबन्धु कप जित्ने टोलीका प्रत्येक सदस्यलाई…