Category: News

० जिका भाइरसको त्रास ० धमाधमा गर्भवती नेपाली महिलालाई नेपाल फर्काइने

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएसँगै जोखिममा रहेका गर्भवती महिलालाई नेपाल फर्कन आग्रह गरिएको छ। इपिडिमियोलोजी तथा रोग…

दक्षिण एसियाली फुटबलमा नवयुग श्रेष्ठको ह्याट्रिक सहित नेपालको जित

काठमाडौ। भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले समूह बी को पहिलो खेलमा भुटानलाई शुन्यको विरुद्ध ५ गोल गरेर विजय हासिल गरेको छ। बंगलादेशमा आयोजित बंगबन्धु गोल्पकपमा…

१२ औ दक्षिण एसियाली खेलकुद महिला फुटबलमा नेपालको जित

काठमाडौ। १२ औ दक्षिण एसियाली खेलकुद सागको उदघाट्न पश्चात भएको महिला फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ। नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेर शानदार जित हासिल गरेको छ। भारतको जेएलएन स्टेडियम…

१२ औ दक्षिण एसियाली खेलकुद (साग)को भारतको गुवाहाटीमा भव्य उदघाटन

काठमाडौ। १२ औ दक्षिण एसियाली खेलकुद (साग) को भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा शुक्रबार भव्य रुपमा उदघाटन भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधिवत रुपमा उदघाटन गरेपछि सागको शुभारम्भ…

आईसीसी यु–१९ विश्वकप क्रिकेटमा नेपालको शानदार जित

काठमाडौ। बंगलादेशमा केही दिनअघि संपन्न बङ्गबन्धु विश्वकप फुटवल खेलमा नेपालको शानदार जितको लगतै बंगलादेशमा नै जारी आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत विहीवार संपन्न भएको खेलमा नेपालको अर्को जित भएको…

अन्तरराष्ट्रिय गोल्डकप जितेर फर्केको नेपाली टीमको भव्य स्वागत -जनही नगद पाँच लाखवाट सम्मान

काठमाडौ। बंगलादेशको ढाकामा आयोजित अन्तरराष्ट्रिय बंगबन्धु गोल्डकप जितेर फर्केको नेपाली राष्ट्रिय फुटबल टीमको भव्य स्वागत भएको छ। नगद ५० हजार अमेरिकी डलर पुरस्कार रहेको उक्त अन्तरराष्ट्रिय गोल्डकप जितेर नेपाल फर्केको…