Category: News

स्तन क्यान्सरबाट बचाउने अचुक उपायको खुलासा Breast Cancer & it’s treatment from Dr.Suresh Kayastha

  –निशान बुढाथोकी काठमाडौं। एक अध्ययन अनुसार, विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा नै पर्छ । तर, नेपालमा भने पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सर दोश्रो नम्बरमा पर्छ…

गृष्मकालिन ओलम्पिक जापानमा शुरु-विश्व खेलकुदको महाकुम्भ मेला-नेपालको राष्ट्रिय झण्डा फहरिदाको गौरबता

काठमाडौं । गृष्मकालिन ओलम्पिक जापानमा शुरु भएको छ। ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन भएपछि शुरु भएको हो। कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भको रुपमा…

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण

काठमाडौं। नेपाललाई एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ। बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख…

चुरोट पिउने महिलामा पनि आङ खस्ने समस्या-लाज मानेर रोग लुकाउने चलन

–निशान बुढाथोकी ललितपुर । नियमित स्वास्थ्य जाँच, सबैका लागि अपिहार्य छ । स्वस्थ जिवन जिउनका लागि स्वास्थ्य जाँच अनिवार्य छ ।तर रोगले थला नपार्दासम्म स्वास्थ्य संस्थामा जाँच गर्ने परिपाटी अझै…

महिलाहरुमा सेतो पानी बग्नुको कारण मल्टिपल सेक्स पार्टनर, पौष्टिक तत्वको कमी, इनफेक्सन

  –निशान बुढाथोकी काठमाडौं। विश्वमा, हरेक ७८ जना महिलामध्ये १ जनामा, पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांक छ । त्यस्तै पाठेघरको क्यान्सर भएका हरेक १०८ जनामा १ जनाको ज्यान जाने…

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

ललितपुर । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा…