Month: February 2017

श्रीलंकाका राष्ट्रपतिको मृत्यु हुने भविष्यवानी गर्ने ज्योतिष पक्राउ

कोलम्बो। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास…

निर्वाचन रोक्न आएको वाह्य दबाब देउवाव्दारा ठाडै अस्वीकार

काठमाडौ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर…

लोकसेवा आयोगवाट सरकारी कर्मचारीको उमेरहद बढाउने प्रस्ताव अस्वीकार

काठमाडौ। नेपालका सरकारी कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पुर्याउन गर्न लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ। दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८…

आज श्रीपञ्चमी–विद्याकी देवी शारदा सरस्वतीको पूजाआराधना–सरस्वती मन्दिरमा भीड

काठमाडौ। माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी’ पर्व आज परेको छ । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी नेपाल र भारतमा मनाउने कार्य भैरहेको छ। सरस्वती मन्दिरहरुमा आज विहानैदेखि भीड लागेको…