Month: August 2017

सुदूरपश्चिम र मध्यपश्चिमबासीको गौरा पर्वमा देउडा गीतको रौनकता

काठमाडौ। भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाएका छन्। गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् ।…

विवादास्पद गुरु गुर्मित राम रहिम सिंहलाई बलात्कारी ठहर गरिएपछि १० वर्षको जेल सजाय सुनाइयो

काठमाडौ। भारतको हरियाणा राज्यमा विवादास्पद गुरु गुर्मित राम रहिम सिंहलाई बलात्कारी ठहर गरिएपछि सोमवार १० वर्षको जेल सजाय सुनाइएको छ। विवादास्पद गुरु गुर्मितलाई १५ वर्षअघि दुई महिलालाई बलात्कार गरेको अभियोगमा…

कलेजो दान गर्ने सरिता महर्जनलाई च्यारिटी कार्यक्रमवाट संकलित नगद ५ लाख ११ हजार १ सय ११ र ११ पैसा सहयोग हस्तान्तरण

काठमाडौ। कलेजोको क्यान्सरवाट पीडित बनेका पिताजीलाई आफ्नो कलेजो दान गरेर नयाँ जीवन दिने सवैको प्रेरणाको प्रतिक सरिता महर्जनको सहयोगार्थ आयोजित हेल्पिङ्ग ह्याण्ड फर सरिता महर्जन च्यारिटी इभ संपन्न भएको छ।…

बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बसन्त ऋतुको भव्य शुभ–साइत–चलचित्रले सवैलाई चकित पार्ने

काठमाडौ। नेपाली चलचित्र उद्योगमा एउटा इतिहास कायम गरिसकेका बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बसन्त ऋतुको निर्माण हुने भएको छ। काठमाडौको कीर्तिपुरस्थित हिलसाइड रिसोर्टमा आयोजित भव्य कार्यक्रम…

काभ्रे जिल्लाको शान र गौरब मिस काभ्रेको नवौ संस्करण यो बर्ष पनि काभ्रेमा हुने

काठमाडौ। विगत आठ बर्षदेखि निरन्तर हुंदैआएको काभ्रे जिल्लाको शान र गौरब मिस काभ्रेको नवौ संस्करण यो बर्ष पनि काभ्रेमा हुने भएको छ। बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभे्रका युवतीहरुमा रहेको…