Month: August 2017

अमेरिकाको साउथ टेक्सासमा आएको समुद्री आँधी हार्वेका कारण जनजीवन अस्तव्यस्त

काठमाडौ। अमेरिकाको साउथ टेक्सासमा आएको समुद्री आँधी हार्वेका कारण जनजीवन अस्तव्यस्त भएको छ। अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी दिएको छ। प्रतिघण्टा…

स्वस्थ आँखादान विषयक चित्र सिर्जना कार्यक्रममा आँखा दानको महत्वको ज्ञान

काठमाडौ। नेपाल आँखादान समाजको आयोजनामा स्वस्थ आँखादान विषयक माध्यमिक विद्यालय स्तरीय चित्र सिर्जना गर्ने कार्यक्रम सम्पन्न भएको छ। तिलगंगा आँखा प्रतिष्ठानको सभाहलमा उक्त कार्यक्रम भएको हो। काठमाडौ उपत्यकाका विभिन्न पाँच…

हिँउको धुन नाटकभित्रको गंभीरता र मार्मिकताको पर्दाफास

काठमाडौ। ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक “हिउँको धुन” मञ्चन भएको छ । काठमाडौको बत्तिसपुतली स्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो। नाटकमा ओलिभर धनाध्य परिवारको एक्लो छोरो हुन्छ। ऊ…

बलात्कारी गुरु गुरमित राम रहिम सिंहको समर्थनमा भड्किएको हिंसामा ३६ को मृत्यु

काठमाडौ। भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएसँगै हरियाणमा भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुगेको छ। सिंहका समर्थकहरुले अदालतले गरेको फैसलाको विरोध गर्दै हिंस्रक प्रदर्शन…

लिम्बु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ। गायक निर्मल सुब्बा र गायिका लक्ष्मी योङहाङद्वारा गाइएको लिम्बु भाषाको गीतको म्युजिक भिडियो ‘चासोक तङनाम’ सार्वजनिक भएको छ। रकहाउस क्याफे रातोपुलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सर्जक हर्क योङ्हाङ, याक्थुङ…

बेलायतको लण्डनस्थित बकिङघम राजदरबार नजिकै चक्कु प्रहारवाट दुई प्रहरी घाइते

काठमाडौ। बेलायतको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एक जना युवकले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन्। सुरक्षामा खटिएका प्रहरी नजिकै कारमा चक्कु बोकेर पुगेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि…