Month: November 2018

हेभी इक्विपमेनट व्यवसायीको शुभकामना कार्यक्रममा कलाकार र निर्माण व्यवसायी सम्मानित

काठमाडौं। हेभी इक्विपमेन्ट व्यवसायी महासंघको आयोजनामा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम संपन्न भएको छ। काठमाडौंको सोल्टीमोड स्थित दरबार ब्याङ्क्वीटमा आयोजित कार्यक्रममा शुभ–दीपावली पर्व तथा नेपाल संवत ११३९ नयाँ बर्ष र…

दर्शनबीरको गीत–सोनीको गायन र जुगलको संगीतमा लुमन्तिको सार्वजनिक

काठमाडौं। नेपालभाषाका चर्चित पत्रकार दर्शनबीर शाक्यको गीतको भिडियो सार्वजनिक भएको छ। पत्रकार शाक्यले लेखेको लुमन्ति बोलको गीत काठमाडौंको सोल्टीमोड स्थित निगालो गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। अत्यन्त प्रतिभाशाली…

बामपन्थी मसिहा जनताको अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको दुःखद निधन

काठमाडौं। पंचायतकालमा बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका जनताको अत्यन्त लोकप्रिय नेता तथा मानव अधिकारवादी पदमरत्न तुलधारको दुःखद निधन भएको छ। ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो…

स्वयंसेवी रक्तदाताले निःशुल्क उपलव्ध गराएको रगत तथा रक्ततत्वको मूल्यमा गरिएको बृद्धिको घोर विरोध

काठमाडौं। नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त संचार सेवा ब्लड बैंकवाट रगत तथा रक्ततत्व उपलव्ध गराउंदै आएको सेवामा शुल्क बृद्धि गरिएको छ। रक्त संकलनको रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थाको लागि नेपाल…

नेशनल बक्स अफिस नेपालभाषा म्युजिक भिडियो अवार्ड संपन्न–पवन जोशी बहुचर्चित निर्देशक–विजयरत्न तुलाधरलाई लाइफ टाइम अवार्ड

ललितपुर। सिंगापुरमा आयोजना भएको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१८ को नेपालभाषा संस्करण नेपालमा संपन्न भएको छ। ललितपुरको बागडोल स्थित बेखा पार्टी भेन्युमा शनिवार नेशनल बक्स अफिस नेपालभाषा म्युजिक भिडियो…