Month: November 2018

गीतमा ईशालाई बीरेन्द्रको यादै याद (With Music Video)

इटहरी। इटहरीका संचारकर्मी बीरेन्द्र कुमार शाहको नयाँ गीत सार्वजनिक भएको छ। संचारकर्मी शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वर तथा अर्जुन सेन्चुरीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतको…

नेपाली कांग्रेसको चियापानमा प्रचण्डको एकताको हात र देउवाको विना चश्माको आकर्षण

काठमाडौं। प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसलाई एकलाखलाई भेला गरेर चियापान समारोहको आयोजना गरेको छ। दशैं–तिहार तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेसले आफ्नो केन्द्रिय कार्यालय ललितपुरको सानेपामा शुक्रबार चियापान समारोहको आयोजना…

बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली सञ्चो बनेर फर्के

काठमाडौं। नेपालका लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालवाट डिस्चार्ज भएका छन्। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट…

जाडोमा छालाको स्याहार गर्ने उपाय

काठमाडौं। जाडो महिना क्रमिक रुपमा शुरु भैसकेको छ। यो जाडो महिनामा विशेष गरेर छालाको समस्या आउने गर्दछ। जाडोमा बढी मात्रामा छाला सुख्खा हुने गर्दछ। त्यसको फलस्वरुप हातखुट्टा फुट्ने, ओठ फुट्ने…

इनास बेल्जियमको फेसन–शोमा इन्टरनेशनल नेपाली फेसन डिजाइनर क्षितिजा शाक्यको तहल्का

काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियमको आयोजनामा बेल्जियममा भव्य फेसन–शो संपन्न भएको छ। नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसर पारेर इनास बेल्जियमले बेल्जियममा उक्त फेसन–शो संपन्न गरेको हो।…