Month: February 2019

दोश्रो निफमा सर्वश्रेष्ठ चलचित्र डाईंग क्याण्डल

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करणको रुपमा गत बिहीबारदेखि शुरु भएको पाँच दिने महोत्सव सोमबार भव्यतापूर्वक सम्पन्न भएको छ। विश्वका विभिन्न ३१ राष्ट्रहरुका ६० वटा चलचित्रहरु बीच प्रतिस्पर्धात्मकप्रदर्शन भएको…

लायन्स क्लब चावहिलको सम्मान

काठमाडौं। लायन्स क्लब अफ काठमाडौं चाबहिलको रजत वर्ष समारोह सम्पन्न भएको छ । सो समारोहमा क्लबले चाबहिल क्षेत्रमा बसोबास गर्दै समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ जना व्यक्तित्वलाई सम्मान…

व्हीलचियरको ट्यु र टायर पड्किदा म साँच्चै अपाङ्ग बने…

काठमाडौं। आज मिति २०७५ साल फागुन १३ गते सोमवार। म कम्युनिटी एक्सन नेपालको १९ औं साधारण सभा तथा सातौं महाधिबेशन उदघाटन तथा बन्दा सेशन संचालन गर्दै थिएं। अचानक ठूलो आवाज…

बोल्ड एण्ड व्युटीफुल सुशीला पाठकले मुस्कुराएर देशै खाने भई

काठमाडौं। नेपाली गीत–संगीतको क्षेत्रमा पछिल्लो समय बोल्ड एण्ड व्युटीफुल गायिकाको रुपमा अत्यन्त चर्चा पाएकी सुशीला पाठकले नयाँ गीतको भिडियो रिलिज गरेकी छन्। सोमवार आयोजित गायिका पाठकको जन्मदिनको अवसर पारेर नयाँ…

१५ नंबर वडामा निर्वाचित जनप्रतिनिधिहरुको व्यापक व्यस्तता–सेवाग्राहीहरु संतुष्ट

काठमाडौं। जनप्रतिनिधि आएपछि काठमाडौं महानगरपालिकाका प्राय सवै वडाहरुमा विकास निर्माणका कार्य तिब्र भैरहेको छ। त्यसमाथि, वडा–वडामा जनप्रतिनिधिहरुको क्रियाशीलता निक्कै नै तिब्र भएको पाइएको छ। कुनैबेला कर्मचारीहरुको एकाधिकार हुने गरेको वडा…

नायिकाले धोका दिएपछि आयोजकवाट विष सेवन

काठमाडौ। भनेको र तय भएको कार्यक्रममा बलिउड स्टार नपुग्दा त्यहाँ हंगामा हुनु स्वभाविक हो। अर्कोतर्फ ती स्टारले आउनका लागि अग्रिम भुक्तानी लिएर पनि नपुग्दा त्यस विरुद्ध क्षतिपूर्तिको मुददा हाल्दा समेत…