Month: February 2019

अडानको आठौ बैठकमा व्यापक अडान

काठमाडौ । पेशागत लेखापरीक्षकहरुको एकमात्र छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को केन्द्रिय कार्य समितिको आठौ बैठक सम्पन्न भएको छ । देशभरका सम्पूर्ण दर्तावाला लेखापरीक्षकहरुको संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान)…

हिमपातका बाबजुद पनि आँखा शिविर गर्ने आङ पासाङ शेर्पा सम्मानित

ओखलढुंगा। ओखलढुंगाको विकट खिजी देम्बा गाउंपालिकामा हिमपातका बाबजुद पनि आँखा शिविर संपन्न गर्ने आङ पासाङ शेर्पा सम्मानित बनेका छन्। पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता शेर्पाले आँट, धैर्य तथा साहसपूर्वक आँखा…

अंग्रेजी भाषामा सरु थापाको लोकदोहरी

–श्याम स्मृत काठमाडौं। अंग्रेजी भाषामा पनि लोकदोहरी गाउने कार्य भएको छ। त्यसको शुरुवात चर्चित लोकदोहरी गायिका सरु थापाले गरेकी छन्। काठमाडौंको दरवारमार्गस्थित गायिका थापाको आफ्नै जुनकिरी लोकदोहरी साँझमा मज्जाले नेपालीको…

प्रधानमन्त्री ओलीको जन्म दिनमा फोटोग्राफर च्याङ्बा लामाको फ्रेमसहितको चित्ताकर्षक फोटो उपहार

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६८ औं जन्मदिनको अवसरमा शुभकामना दिनेहरुको घुइँचो प्रधानमन्त्री निवास बालुवाटारमा भयो। यसैक्रममा नेपालका विश्वविख्यात फोटोपत्रकार च्याङ्बा लामा पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पुगेका छन्।…

मिस एसइइ आइकन नैना खड्गीलाई मातृशोक–रेक्स फेसन होमवाट समवेदना

काठमाडौं। मिस एसइइ आइकन २०१८ की नैना खड्गीलाई मातृशोक परेको छ। मिस एसइइ नैना खड्गीको ममतामयी ३८ बर्षिया आमा पल्पसा श्रेष्ठ खड्गीको शुक्रवार दुःखद निधन भएको हो। रेक्स फेसन होमकी…

नख्खुमा भएको बम विस्फोटमा पर्ने सिंहप्रसाद गुरुङको मृत्यु

काठमाडौं। ललितपुरको नख्खुस्थित एनसेलको टावरमा लक्षित गरी गएराति गराइएको बम विष्फोटमा परी घाइते बनेको तीनजना बटुवा मध्ये एकजनाको मृत्यु भएको छ। ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात…