Month: July 2019

सन्नी लियोनको रेट दुई करोड

काठमाडौं। बलिउडकी सेक्स बम नायिका सन्नी लियोन हाल निक्कै नै महंगी नायिकाको रुपमा गनिन थालेकी छन्। एक दिन कुनैपनि फिल्म तथा विज्ञापनमा अभिनय गरेवापत दुई करोड डिमाण्ड गर्न थालेपछि हाल…

बालुवाटार सरकारी जग्गा प्रकरणका आरोपीव्दारा आत्महत्या

काठमाडौं। बालुवाटारको निवास सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार, ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे काठमाडौंको बालाजुस्थित…

अव भूमिहिन सुकुम्वासीले आफूले भोग गरिरहेको जमिन पाउने

काठमाडौं। अव भूमिहिन सुकुम्वासीका दिन पनि आउने भएको छ। भूमिहिन सुकुम्वासीहरुले आफू १० बर्षदेखि निरन्तर बस्दैआएको भूमि पाउने भएको छ।   यस संवन्धमा सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर…

लण्डनका राता बसहरुमा भिजिट नेपाल

लण्डन। बेलायतको राजधानी लण्डनमा यतिखेर नेपालको व्यापक प्रचार प्रसार भैरहेको छ। त्यो विश्वव्यापी लण्डनको परिचय बनेका लण्डनका राता बसहरुमा नेपालको व्यापक प्रचार प्रसार भैरहेको हो। जसवाट भिजिट नेपाल २०२० को…

बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता–११७ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं। गत असार र यो साउन महिनाको पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता भैरहेका छन्। बाढीपहिरो र डुबानमा आइतबारसम्म ११७ जनाले ज्यान गुमाएका छन्। दुई…