Month: April 2020

एस.ई.ई. परीक्षा लकडाउन खुलेको लगतै हुने–परीक्षार्थीहरुलाई तनाब नलिइकन तयारी गर्न अनुरोध

काठमाडौं। नेपालको शिक्षा प्रणालीमा पहिला पहिला आइरन–गेट नै मानिने तत्कालिन एस.एल.सी. र हाल एस.ई.ई. परीक्षा यो बर्ष चैत ६ गतेवाट हुने तय भएतापनि हुन सकेन। चैत ५ गते साँझ नै…

पोखरामा कोरोनाभाइरसको कोही संक्रमित नभएको मन्त्रालयको ठहर

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कास्कीको पोखरामा कोरोनाभाइरसको संक्रमित हालसम्म फेला नपरेको बताएका छन्। पोखरामा कोरोनाभाइरसको संक्रमित भएको भन्ने आगोसरी समाचार फैलिएपछि त्यसको खण्डन गर्दै प्रवक्ता डा.देवकोटाले सही नभएको…

कोरोनाभाइरसको शंका गरिएका १४ जना बालबालिका सवैको रिपोर्ट नेगेटिभ–साधारण रुघाखोकी भएको ठहर

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कोरोनाभाइरसको शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। राससको खवरअनुसार, ती बालबालिकामा देखिएको रुघाखोकी,…

कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको अवस्था सामान्य

काठमाडौं। कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ। उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको इमेज खवरले उल्लेख गरेको छ। होम क्वारेन्टाइनमा बस्दै…

सुनसानमा फोटोग्राफी र फ्रेमिङमा च्याङ्बा लामाको तपस्यामय लकडाउन सिर्जना

काठमाडौं। विश्वभर आतंकको रुपमा फैलिरहेको कोरोनाभाइरसका संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि एघार दिन भैसकेको छ। यसअवधिमा देश तथा विदेशमा बस्ने नेपालीहरु संयमताका साथ घरैमा बसेर कोरोनाभाइरससंग सामना गरिरहेका छन्।…

गुमेको नेपाली चलचित्रको बजार लकडाउनमा फर्कियो–हिरो नंबर १ को रिलिज (With Full Movie)

काठमाडौं । कोरोनाभाइरसको महामारीको कारण विश्व यतिखेर आक्रान्त रहेको छ। विश्वका प्राय देशमा लकडाउन रहेको छ। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउने यतिखेर प्रमुख माध्यम नै लकडाउन भैरहेको छ। यो लकडाउनको…