Month: April 2020

नेपालमा छैठौं कोरोनाभाइरसको संक्रमित–बागलुङकी ६५ वर्षीया बृद्धा भएको पुष्टि

काठमाडौ। नेपालमा रहेका नेपालीहरुमा हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण नदेखिएतापनि विदेशवाट आउने नेपालीहरुमा देखिएको छ। यसक्रममा नेपालमा देखिएको छैठौं कोरोनाभाइरस संक्रमित नेपाली पनि विदेशवाटै आएको नेपाली हो। नेपाल सरकारले कोरोना भाइरस…

कोरोनाभाइरस विरुद्ध खटिएका महिलाका लागि प्रियंका चोपडाको १ लाख डलर सहयोग

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वलाई आक्रान्त पारिरहेको बर्तमान अवस्थामा यस विरुद्ध लड्न आत्मबल आवश्यकता रहेको छ। त्यस आत्मबललाई अभिबृद्धि गर्न भारतीय ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले कोरोनाभाइरसलाई परास्त गर्न आत्मबल आवश्यक भएको…

खुशीको खवर–नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं। नेपालमा इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ। १ अप्रिल…

कोरोनाभाइरस रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद्-५ करोडको धरौटी जफत

काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद् गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या…

नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएकाहरुमा संक्रमण देखिएन

काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको हो। मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा…