Month: May 2020

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री वोकेको जहाज आयो

काठमाडौं। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार…

नेपालमा आज १३ औं गणतन्त्र दिवस–परिवर्तन चाहने जनतामा चरम निराशा

काठमाडौं। नेपालमा आज जेठ १५ गते १३ औं गणतन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने कार्य भैरहेको छ। विसं.२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५…

महामारीको समयमा महिलाहरुको समस्यामय महिनावारी

काठमाडौं। गैर सरकारी संस्था गुथिले एरोशानसंगको सहकार्यमा लकडाउनको समयमा गरेको महामारीमा महिनावारी विषयक सर्वेक्षणको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ। आयोजक गुथिका प्र्राविधिक सल्लाहकार प्रकाश अमात्यका अनुसार, अनुसन्धानकर्ता श्रीषा नाँख्याले वेबिनार…

नेपालको कोरोना संक्रमण नियन्त्रण गर्ने संवन्धमा इजरायलवाट भर्चुअल छलफल

काठमाडौं। नेपालमा कोरोना संक्रमण अलि ढिला शुरु भएतापनि हाल क्रमिक रुपमा फैलिदै गएको परिप्रेक्ष्यमा यसको नियन्त्रण गर्ने व्यवस्थापिकीय, नीतिगत, चिकित्सा तथा अन्य क्षेत्रवाट सफल प्रयोग गर्न सक्ने विधिका विषयमा इजरायलवाट…

सडकमा मकै पोलेर जीविकापार्जन गर्ने मकैवाली आमालाई लकडाउनमा सहयोग

–समाचारको प्रभाव– काठमाडौं। जारी लकडाउनको कारण सडकमा मकै पोलेर जीविकापार्जन गर्दैआएकी एकल महिला मकैवाली कालीआमा माया मगरको केही दिनअघि भिजन संसार डटकममा प्रकाशित भएपछि त्यस समाचारको प्रभाव परेको छ। लकडाउनले…

विश्व नेवाःअर्गनाइजेशन अमेरिका च्याप्टरको आयोजनामा युवा लक्षित स्टेप टु सक्सेस कार्यक्रम हुने

काठमाडौं। विश्वभर छरिएर रहेका नेवारहरुको संगठन विश्व नेवाः अर्गनाइजेशनको अमेरिका च्याप्टरले वर्तमान युवा पुस्तालाई लक्षित गरेर स्टेप टु सक्सेस नामक विशेष कार्यक्रम गर्ने भएको छ। विश्व नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरको…