Month: November 2020

विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा नेपाली युवती सपना रोका मगर

काठमाडौं। अन्तरराष्ट्रिय विश्वविख्यात समाचार एजेन्सी ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले सार्वजनिक गरेको सन् २०२० मा विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा नेपाली युवती सपना रोका मगर पनि परेकी छन्। पशुपति…

पोखराको पुम्दीकोटमा महादेवको विशाल मूर्ति बनाईंदै

पोखराको पुम्दीकोटमा धार्मिक पर्यटन विकासका लागि स्थानीयको सक्रियतामा महादेवको मूर्ति स्थापना गर्न लागिएको छ । फेवातालको दक्षिणी क्षेत्र शान्तिस्तूपा नजिकै मूर्ति स्थापना भएपछि पोखराको पर्यटन विकासमा मद्दत मिल्ने विश्वास गरिएको…

नेपाली कांग्रेसका सक्रिय नेता शैलेश शाक्य लगंबरेजुका दुई गीतको भिडियो सार्वजनिक

काठमाडौं। सेभ नेवाः भ्यालीका अगुवा तथा नेपाली कांग्रेसका सक्रिय नेता शैलेश शाक्य लगंबरेजुका दुई गीतको भिडियो सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा नेपाली कांग्रेसका नेता तथा पूर्व…