Month: November 2020

तिमी र म गीतको मनमोहक भिडियो सार्वजनिक–ध्रुब दत्त र रिया लिम्बूको अब्बल अभिनयको आयाम

काठमाडौं। यो बर्ष बेलायतवाट निर्माण भएको सर्टमूबी शुन्यवाट विश्वभर चर्चाको शिखरमा रहेका बहुमुखी प्रतिभाका धनी नायक ध्रुब दत्त एक पछि अर्को गरेर म्युजिक भिडियोहरुमा पनि अत्यन्त व्यस्त बन्दैआएका छन्। यो…

बेलायतमा प्रतिभाशाली नेपाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक

  लण्डन। हाल बेलायतमा बसोवास गर्दैआएकी प्रतिभाशाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। यो जिन्दगी बोलको गायिका थापाको गीतको भिडियो बेलायतवाटै सार्वजनिक भएको हो। गीतको भिडियोको बेलायतका…

सफल नाटक ‘बोक्सीको घर’ चलचित्र बन्ने

काठमाडौं। रंगमञ्चको सफल नाटक ‘बोक्सीको घर’माथि नेपाली चलचित्र बन्ने भएको छ। नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशन रहनेगरी नेपाली चलचित्र बन्ने भएको हो। चलचित्र बोक्सीको घरमा सुव्रतराज आचार्यको संयुक्त निर्देशन…

विश्वविख्यात चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन

काठमाडौं। विश्वविख्यात चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको बुधवार हर्टअटेकको कारण निधन भएको हो। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार,…

जातीय संगठनको एकता र सहकार्यमा नेवाः जातीय महासंघ गठन हुने

काठमाडौं। नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ। मंगलवार काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो ।…