Month: January 2021

अति विपन्न ५० विद्यार्थीहरुलाई लायन्स तथा लियो क्लब चाबहिल सिटीको सहयोग

काठमाडौं। काभ्रेको मण्डन देउपुर स्थित भवानी प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न ५० विद्यार्थीहरुलाई सहयोग गर्ने कार्य भएको छ। लायन्स तथा लियो क्लब चाबहिल सिटीले ती अति विपन्न ५० विद्यार्थीहरुलाई सहयोग…

बेलायतमा नेपाली समुदायका चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा.चन्द्र लक्सम्बाको दुःखद निधन

लण्डन । बेलायतमा नेपाली समुदायका चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा.चन्द्र लक्सम्बाको दुःखद निधन भएको छ। बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार डा.लक्सम्बाको दुःखद निधन भएको हो।…

इजरायलमा नेपाली लोकप्रिय राजदूत डाक्टर अञ्जान शाक्यलाई कोरोना विरुद्धको भ्याक्सिन

काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप लगाएकी छन्। पि–फाइजर भ्याक्सिन नामक कोरोनाभाइरस विरुद्धको पहिलो खोप राजदूत डाक्टर शाक्यले लगाएकी हुन्। इजरायलमा कोरोनाभाइरस विरुद्धको…

च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान–मन्त्रीव्दारा लामाको तारिफै तारिफ

काठमाडौं। ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको छ। सातौं नेशनल क्यापिटल अवार्ड २०७७ कार्यक्रममा फोटोग्राफर लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको हो। नेपालका सूचना, सञ्चार तथा प्रविधि…

विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यनुरुप हामी नेपाली ग्लोबल स्पेनमा पनि विस्तार

काठमाडौं। जाति, भाषा, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यनुरुप अमेरिकामा अमृत लामाको अगुवाइमा स्थापित हामी नेपाली ग्लोबल स्पेनमा पनि विस्तार भएको छ। स्पेनको बार्सिलोनामा हामी…