Month: January 2021

आमाघरका आमाहरुसंग अभिनेत्री जोस्ना फुयाँलको जन्मदिनमा फरक अनुभव

काठमाडौं। सदावहार नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री जोस्ना फुयाँलले आफ्नो जन्मदिन फरकधारमा हरेक बर्षजस्तै यो बर्ष पनि मनाएकी छन्। श्रीस्वस्थानी ब्रत कथा आरम्भका दिन जन्मेकी अभिनेत्री जोस्ना फुयाँलले आमाघरमा पुगेर…

वडा अध्यक्षले कपडा सिलाउंदा सिलाई तालिम लिनेहरु व्यापक उत्साहित

ललितपुर । आत्मनिर्भरताको लागि सीप सिकौं–स्वरोजगारी बनौं भन्ने मूलनारा सहित पाँच महिने सिलाई तालिमको शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित थसिखेलमा रहेको थसिखेल महिला समूहको आयोजनामा पाँच…

नायिका करिना कपुर फेरि गर्भवती–बेबी बम्प सहित योगासनमा सार्वजनिक

काठमाडौं। बलिउडकी हट नायिका करिना कपुर फेरि गर्भवती बनेकी छन्। पहिलो सन्तान जन्माएको चार बर्षपछि करिना कपुर गर्भवती बनेकी हुन्। फरवरी महिनाभित्र दोश्रो पटक आमा बन्ने तयारीमा रहेकी करिनाको पहिलो…

नेपालमा कोरोनाभाइरस विरुद्धको खोप-९ हजार बढीले खोप लगाए-कुनै पनि स्वास्थ्य समस्या नदेखिएको

काठमाडौं। नेपालमा बुधवारवाट कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ। भारत सरकारवाट प्राप्त कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरु भएको हो। कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधवारमात्र…