Month: March 2021

राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीवाट नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण

काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्तीका अवसरमा नातिकाजी सम्मान तथा पुरस्कार वितरण गरिएको छ। सोमवार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी सम्मान तथा…