Month: February 2022

अमेरिकावाट विलकुलै नयाँ स्वादको नेपाली म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। रेडियो सञ्चारकर्मी समेत रहेका गायक अभिराज ओली एम्सेन्जको गायनमा अमेरिकावाट विलकुलै नयाँ स्वादको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिन्दगानी लाइफलाइन वोलको र्याप शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।…