Month: March 2022

काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य फेरि उठ्ने। शाक्यको कार्यकाल सफल र महानगरवासी खुशी भएको दावी।।

काठमाडौं । नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका कारण बाधा–अवरोध सिर्जना भएको बताएका छन्। शुक्रबार…

प्रकाश सपूतको गीतिकथा पिरमा जनयुद्ध लडेका जनयोद्धाहरुको तितो पर्दाफास

https://www.youtube.com/watch?v=Gep3jLq32OI&t=928s काठमाडौं। देश वनाउनका लागि जनयुद्ध लडेका जनयोद्धाहरुको मार्मिक कथाले यतिखेर देशलाई रुवाइरहेको छन्। देश वनाउने नाममा युद्धको आगोमा होम्मिएर आफैलाई सखाप पार्न पनि पिर नगर्ने तिनै योद्धाहरु जनयुद्धको आडमा…

यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) पोल्याण्डकी क्यारोलिना बेल्वास्का।मिस वर्ल्डको अन्तिम ३० मा मिस नेपाल नम्रता श्रेष्ठ।।

काठमाडौं । यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन्। नेपाली समय अनुसार आज विहीवार बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वर्ल्डको फाइनलमा अन्य…

काठमाडौंको शान तथा गौरब कमलपोखरीको व्युटीफिकेसन तथा पूर्नरनिर्माण।मेयर विद्यासुन्दर शाक्यवाट उदघाटन ।।

काठमाडौँ । काठमाडौंको शान तथा गौरब मानिएको कमलपोखरीको व्युटीफिकेसन तथा पूर्नरनिर्माण भएर यसको उदघाटन भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक कमलपोखरीको बुधवार उदघाटन गरेका हुन्। काठमाडौं महानगरपालिकाको गौरबमय…

आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व।वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने फागु पर्व ।।

काठमाडौं। आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व। काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने यो फागु पर्व एक आपसमा…

ललितपुर महानगरमा मेयरको उम्मेदवारीमा बहालवाला मेयर चिरिबाबु विरुद्ध कांग्रेसकै तीनको दावेदारी

–सुनिल महर्जन ललितपुर। जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायको निर्वाचन आगामी बैशाख ३० गते निश्चित भएपछि सरगर्मी चल्न थालेको छ। पुरानैलाई दोहोर्याउने हो या नयाँलाई मौका दिने भन्ने विषयमा हिजोआज…