Month: August 2022

दश दिनमा माइतिको आँगनमा नाचम्लाको दश लाख भिउअर्सको गौरबमय रेकर्ड

काठमाडौं। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसमा यो बर्ष सार्वजनिक भएको बुुनियाद गीतकार डीपी दाहाल परिश्रमीको तीज गीतले दश  दिनमा नै रेकर्ड राखेको छ। सार्वजनिक भएको एक हप्तामा नै…

नक्कली प्रचण्डव्दारा लुटतन्त्र मार्फत लुटेराहरुको भण्डाफोर

काठमाडौं। नेपाली हांस्य व्यंग्य क्षेत्रमा नक्कली प्रचण्ड भनेर निक्कै नै ख्याति कमाएका हांस्य कलाकार घनश्याम गौतमको तिखो व्यंग्य बाणको झटारो आएको छ। सवैलाई तीनछक्कै अठारै दंग पार्ने तिखो व्यंग्य बाण…

सशक्त महानगर सञ्चारकर्मी चन्द्रमणि भट्टराईको शव्द–रचनामा फन्को लगाउने भाकामा बेग्लै स्वाद

काठमाडौं। हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा धमाधम नयाँ नयाँ तीजका गीत सार्वजनिक हुने लर्को नै लागेको छ। त्यो लर्कोमा फरक ढंगवाट फरक शैलाीको गजबको लगाउने हो फन्को भाकाको…

विहान ५ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं। मस्तसंग सुतेको काठमाडौं उपत्यकामा विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पले हल्लाएको छ। रातिदेखि परिरहेको अविरल बर्षासंगै भूकम्पको धक्का काठमाडौं उपत्यकाले महशुश गर्दा उपत्यकावासीको निद हराम भएको हो। भूकम्पको…

शिशाले बनेकी सुन्दरी श्रेयाको सुन्दरता

काठमाडौं। श्रेया दुलाल नायिका मात्र नभइकन निर्देशक पनि बनिसकेकी छन्। सानो उमेरदेखि कलाकारिताको मोहले चलचित्र क्षेत्रमा लागेकी श्रेया दुलाल चलचित्र धुन लगायतवाट नायिका वनिसकेकी छन्। त्यस्तै गरेर, मनिषा पोखरेलको एक…

प्रसिद्ध मन्दिर महालक्ष्मीस्थानमा क्षमा पूजा

ललितपुर । हिन्दू परम्परा अनुसार कुनैपनि मठमन्दिर तथा देवालय परिसरमा रहेका कुनैपनि निर्माण तथा पूर्नरनिर्माण गर्दा क्षमा पूजा गर्ने धार्मिक प्रचलन रहेको छ। यस धार्मिक प्रचलन अनुसार ललितपुर महानगरपालिका वडा…