Month: September 2022

विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको नयाँ गीतमा नयाँ आयाम

काठमाडौं। हङकङमा कार्यरत रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनले एक पछि अर्को गीतमा तहल्का मचाउंदैआएका छन्। यसक्रममा नेपालभाषाको विलकुलै नयाँ गीतमा नयाँ पुस्ताको चाहना बमोजिम र्याप शैलीको पपगीत गाएर उस्ताद…

पूर्व प्रदेश मन्त्री तथा सांसद डा.अजयक्रान्तिको निर्वाचन क्षेत्रमा नब्बे प्रतिशत सम्पदाको पुननिर्माण

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा–२१ स्थित इनाखा गणेश मन्दिर परिसरको सम्पदा निर्माण सम्पन्न भएको छ। शुक्रवार पूर्वमन्त्री एवं बागमती प्रदेशका लोकप्रिय तथा जनप्रिय सांसद डा.अजय क्रान्ति शाक्यले ताम्रपत्र अनावरण गरी उद्घाटन…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०९ औं जन्मजयन्ती

काठमाडौं। नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाउने कार्य भएको छ। विसं.१९७१ साल भदौ…

काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा आज । श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा। ।

काठमाडौं। काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ। उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ। एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार…

बेलायती महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन।अबराजकुमार चाल्स बेलायतको राजा।।

काठमाडौं। बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ। बेलायती राजप्रासाद बकिङ्घमले विज्ञप्ति जारी गर्दै महारानी एलिजावेथको निधन भएको पुष्टि गरेको हो। केही समय यता बिरामी…

बीर गोर्खालीको बेग्लै कथामा बेलायतवाट निर्मित विलकुलै नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी

काठमाडौं। परदेशमा रगत पोखेर परमबीर बनेका बीर गोर्खालीको बेग्लै कथामा बेलायतवाट निर्मित विलकुलै नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी नेपालमा रिलिज हुने भएको छ। भाद्र २४ गतेको रिलिज डेट…