श्रीस्वस्थानीको दिन जन्मेकी नायिका जोस्ना फुयाँलको जन्मदिनमा समाजसेवा
काठमाडौं। नेपाली चलचित्र उद्योगमा लामो समय देखि कार्यरत नायिका जोस्ना फुयाँलले हरेक बर्षको श्रीस्वस्थानीको दिन जन्म दिन मनाउने गरेकी छन्। यो बर्षको श्रीस्वस्थानीको दिनमा नायिका फुयाँलले विहीवार जन्म दिन मनाएकी…