A candid interview between actress, producer, director Suvekshya Thapa  and VisionSansar.com news editor Mr. Shyam Smrit in Episode 3 of our podcast show Glamour Sansar.

In this programme we bring celebrities and inspirational individuals and reveal their 3Ls Life, Luck and Love.

१.नेपालकी चर्चित अभिनेत्री शुभेच्छा थापा जन्मेपछि बेपत्ता बनेका बाउ अझै भेटिएको छैन्। किन र कसरी ?

२.श्रीमान विनाको बेसहारा आमाको काखमा हुर्कदै नाङ्गलो पसलवाट करियर शुरु गरेकी शुभेच्छा थापाको बाल्यकाल अत्यन्त दर्दनाक थियो। काठमाडौ न्यूरोड तथा संकटा मन्दिरको गल्ली तथा चोकले शुभेच्छालाई कसरी हुर्कायो त ?

३. बाँच्नका लागि अनि आमालाई पाल्नका लागि रेष्टुरेन्ट डान्सर पनि बन्नु पर्यो ! त्यो किन र कसरी ?

४. शुभेच्छाको डान्स रेष्टुरेन्टमा मरिहत्ते गर्ने युवकले मरिहत्ते गरेर विवाह गरेको रहस्योघाटन !

५. सवै कुरावाट फिट बनेपनि सानैवाट हिरोको आमाको रोलवाट करियर शुरु गर्नु शुभेच्छाको बांध्यता या रहर ? त्यसको पर्दाफास !

६.शुभेच्छा थापाको बयान–“हो मैले दुईवटा छाडा फिल्म खेलेकी छु। ती दुई छाडा फिल्ममा मैले छाडा रोल गरेकी छु। यसअर्थमा म छाडा फिल्मकी नायिका पनि हुँ ।! छाडा फिल्ममा कलाकारिताका देखेकी शुभेच्छा यस संवन्धमा के भन्छिन् त ?

७. यी यस्ता धेरै प्रश्नको जवाफ अभिनेत्री शुभेच्छा थापाको जिन्दगीको कथामा तपाई भिजन संसारको गौरबशाली यो रेडियो कार्यक्रम ग्ल्यामर संसारको तेश्रो भागमा तपाई पाउन सक्नु हुन्छ–भिजन संसारका समाचार सम्पादक श्याम स्मृत र अभिनेत्री शुभेच्छा थापा वीचको गंभीर कुराकानीमा। प्रस्तुत छ–अभिनेत्री शुभेच्छा थापाका नखुलेका जिन्दगीका त्यो पन्नाहरु……