Tag: अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपालले पायो पहिलोपटक मान्यता

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपालले पायो पहिलोपटक मान्यता

काठमाडौ। नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ। जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो।…