Tag: अमेरिकाको ओहायो र मेरिल्यान्डका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरियो

अमेरिकाको ओहायो र मेरिल्यान्डका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरियो

सिकागो, अमेरिका । संयुक्त राज्य अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरिएको पाइएको छ । ती कार्यालयका कम्प्युटर ह्याक गरिएको पुष्टि भएपछि आइतबार बन्द गर्नुपरेको…