Tag: अमेरिकामा रहेकी ख्यातिप्राप्त नेपाली मोडल रिमा केसीको जन्मदिनमा मोहक भिडियो रिलिज

अमेरिकामा रहेकी ख्यातिप्राप्त नेपाली मोडल रिमा केसीको जन्मदिनमा मोहक भिडियो रिलिज

काठमाडौ। अमेरिकामा रहेकी नेपालकी ख्यातिप्राप्त मोडल तथा नर्स रिमा केसीको बेजोड अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ। रिमाको जन्म दिनको अवसर पारेर अमेरिकावाटै युट्युब मार्फत विश्वव्यापी रिलिज भएको हो।…