Tag: आज ६७ औं प्रजातन्त्र दिवस–१ सय ४ बर्ष लामो राणाशासनको अन्त भएको दिन

आज ६७ औं प्रजातन्त्र दिवस–१ सय ४ बर्ष लामो राणाशासनको अन्त भएको दिन

काठमाडौ। जहानिय राणा शासनको अन्त गरेर नेपालमा प्रजातन्त्रको स्थापना भएको आज ६७ औं बर्षगाठ हो। यसैको खुशीयालीमा नेपाल र नेपाल बाहिर प्रजातन्त्र दिवस धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। १ सय…