Prajatantra Diwas

काठमाडौ। जहानिय राणा शासनको अन्त गरेर नेपालमा प्रजातन्त्रको स्थापना भएको आज ६७ औं बर्षगाठ हो।

यसैको खुशीयालीमा नेपाल र नेपाल बाहिर प्रजातन्त्र दिवस धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।

१ सय ४ बर्ष लामो राणाहरुको जहानिय शासनको अन्त गरेर नेपाल र नेपालीलाई प्रजातन्त्र दिने राजाको रुपमा त्रिभुवनलाई लिइने गरेको छ।

त्रिभुवनको अगुवाईमा आजको दिन फागुन ७ गते प्रजातन्त्र आएको हो।

जसमा नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह लगायतको अत्यन्त ठूलो योगदान रहेको छ।

King Tribhuwanप्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।