Tag: आयल निगमले गाईजात्राको दिन पेट्रोल हाहाकार बनाएर गाईजात्रा देखायो

आयल निगमले गाईजात्राको दिन पेट्रोल हाहाकार बनाएर गाईजात्रा देखायो

काठमाडौ। नेपाल आयल निगमले विहीवार जनैपूर्णिमाको एक दिन सार्वजनिक विदा परेकोले पेट्रोलियम पद्धार्थ वितरण नगर्दा त्यसको असर त्यसको भोलिपल्ट शुक्रबार गाईजात्राको दिन देखा पर्यो। गाईजात्राको दिन एकाएक प्राय सवै पेट्रोल…