Tag: ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान–रेकर्डेट रक्तदाताको सम्मान

ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान–रेकर्डेट रक्तदाताको सम्मान

काठमाडौ। आपतका देवता उपनामले चर्चित नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम भएको छ। आइतवार गोकर्णेश्वर नगरपालिका वडा नंबर ५ जोरपाटी स्थित ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान…