Tag: काठमाडौ महानगरपालिकाका भ्रष्ट कर्मचारीहरुको फोहोर राजनीतिले काठमाडौ गन्हायो

काठमाडौ महानगरपालिकाका भ्रष्ट कर्मचारीहरुको फोहोर राजनीतिले काठमाडौ गन्हायो

काठमाडौ। काठमाडौ महानगरपालिकाका कर्मचारीहरु फोहोरको राजनीति गर्नमा व्यस्त बनेका छन्। विगत तीन देखि काठमाडौका विभिन्न स्थानमा फोहोर उठाउने कार्यमा ती कर्मचारीहरु तगारो बनिरहेको पाइएको छ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले…