Tag: काबुलमा आत्मघाती बम विस्फोट–२९ को मृत्यु–५२ भन्दा बढी घाइते

काबुलमा आत्मघाती बम विस्फोट–२९ को मृत्यु–५२ भन्दा बढी घाइते

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अरु ५२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने…