Tag: कार्यक्रममा नेपाल शिक्षक संघ काठमाडौ जिल्लाका सभापति रविन महर्जनले यसप्रकारको सम्मानले प्रत्येक शिक्षकको हौसला तथा प्रेरणा दिने गरेको स्पष्ट पारे ।

नेपालका शिक्षा सेवी तथा सवै विद्यार्थीका आदर्श शिक्षक नातिकाजी महर्जनको उच्च–सम्मान

काठमाडौ। नेपालका शिक्षा सेवी तथा सवै विद्यार्थीका आदर्श शिक्षक नातिकाजी महर्जनको उच्च–सम्मान भएको छ। श्रीप्रभात माध्यमिक विद्यालय,श्रीघःविहार, काठमाडौ २०४५ एसएलसी समूहका विद्यार्थीहरुले शिक्षा सेवी महर्जनको सम्मान गरेको हो। श्रीप्रभात माध्यमिक…