Tag: कोशी टप्पुमा अर्नाको संख्यामा बृद्धि–४ सय ४१ पुग्यो

कोशी टप्पुमा अर्नाको संख्यामा बृद्धि–४ सय ४१ पुग्यो

सुनसरी।अर्नाको लागि प्रसिद्ध मानिने पूर्वीनेपालको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको जनाएको छ। आरक्षमा अहिले…