Tag: क्षितिजा शाक्यको पहलवाट टाउकोमा पानी जमेका बालक गौतम थापालाई इजरायलवाट सहयोग राहत

स्वीट अपार्ट परिवार तेल अविव इजरायलमा रहेका नेपालीहरुवाट टाउकोमा पानी जमेका बालक गौतम थापालाई सहयोग राहत

  काठमाडौ। नेपालका प्रसिद्ध नायिका तथा मोडल क्षितिजा शाक्यको पहलमा टाउकोमा पानी जमेका अढाई बर्षका बालक गौतम थापालाई इजरायलवाट सहयोग राहत मिलेको छ। स्वीट अपार्ट परिवार तेल अविव इजरायलमा रहेका…