Tag: गोकर्णमा महिला क्षमता अभिबृद्धि १५ दिने उदघोषण तालिम कार्यक्रमको शुभारम्भ

गोकर्णमा महिला क्षमता अभिबृद्धि १५ दिने उदघोषण तालिम कार्यक्रमको शुभारम्भ

काठमाडौ। साविक गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वर–११ (हाल गोकणेश्वर–४) का महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धि संवन्धी महिला नेतृत्व विकास कार्यक्रम शुभारम्भ भएको छ। गोकर्णेश्वर नगरपालिकाकी नवनिर्वाचित उपमेयर शान्ता नेपालले यस कार्यक्रमको गोकर्ण माध्यमिक…