Tag: चमती मिसा पुचःमा जमुना ज्यों श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

चमती मिसा पुचःमा जमुना ज्यों श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौ। काठमाडौको शोभाभगवती–चमती क्षेत्रमा बसोबास गर्ने स्थानिय महिलाहरुको सहभागितामा स्थापित चमती मिसा पुचःको आठौ साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ। स्थानिय चमती क्षेत्रमा बसोबास गर्दैआएका महिला दिदीबहिनीहरुको बृति…