Tag: चलचित्रका २७ कलाकारलाई चलचित्र विकास वोर्डको विशिष्ट सम्मान

चलचित्रका २७ कलाकारलाई चलचित्र विकास वोर्डको विशिष्ट सम्मान

काठमाडौ।चलचित्र विकास वोर्डको १६ औ बार्षिक उत्सवको अवसरमा २७ जना नेपाली चलचित्रका कलाकारहरुलाई सम्मान प्रदान गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र…