Tag: छविराज ओझाको सहयोगमा शिल्पा पोखरेल अव मंगलमको निर्माता

छविराज ओझाको सहयोगमा शिल्पा पोखरेल अव मंगलमको निर्माता-मैतिदेवी तथा कमलादी गणेश मन्दिरमा शुभसाइत

काठमाडौ। नेपाली चलचित्र उद्योगका टाइकोन निर्माता छविराज ओझाको सहयोगमा ओझावाट नै ब्रेक पाएकी अभिनेत्री शिल्पा पोखरेल पनि निर्माता बनेकी छन्। शिल्पा निर्माता बनेको चलचित्र मंगलमको शुभसाइत सोमवार काठमाडौको मैतिदेवी तथा…