Tag: जनताको सरकार भन्ने नेपाल सरकारवाट बानेश्वरमा दमन गरिदा दर्जनौ घाइते

जनताको सरकार भन्ने नेपाल सरकारवाट बानेश्वरमा दमन गरिदा दर्जनौ घाइते

काठमाडौ। सडक विस्तारको नाममा काठमाडौका आदिवासी नेवार जातिको उठिवास गर्ने  सडक विस्तारविरुद्ध भएको विरोध प्रदर्शनमा झडप भएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले लाठी तथा अश्रुंग्यास र पानीको फोहरा प्रयोग गरेर…