Tag: जोरपाटी–सुन्दरीजल सडक बिस्तार मुआब्जा दिन लगाएर मात्र गर्न दिइने

जोरपाटी–सुन्दरीजल सडक बिस्तार मुआब्जा दिन लगाएर मात्र गर्न दिइने

काठमाडौ। काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का सम्झौता गरेको सडक बिस्तार मुआब्जा नदिइ गर्न नदिनेमा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिले प्रतिबद्धता जनाएका छन्। जोरपाटी–सुन्दरीजल सडक बिस्तार सरोकार समितिले शनिवार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा…